भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानमा जुट्दै व्यवसायी
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको क्षति यकिन गरी पुनरुत्थानका कार्यक्रम अघि बढाउन सरकारले तथ्यांक संकलनदेखि वैकल्पिक सडक, पदयात्रा मार्ग र अन्तर्राष्ट्रिय सूचना प्रवाहसम्मका काम अघि बढाउने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को निर्णयअनुसार नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित द्रुत प
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







